११ जेष्ठ २०८२ आइतबार
image/svg+xml
वडाध्यक्षहरूलाई ओलीले भने: चुनाव जितेपछि चङ्गाको धागो जसरी नकाटिनु

वडाध्यक्षहरूलाई ओलीले भने: चुनाव जितेपछि चङ्गाको धागो जसरी नकाटिनु

राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्वहरू सल्बलाउँदा एमालेहरूको मनोवल गिर्न नहुने उल्लेख गर्दै लाज नमानीकन जनतालाई रैती हुन पाऊँ भन्नेहरूले फैलाउने भ्रम चिर्न प्रधानमन्त्री ओलीले आग्रह गरे।
नागरिक ११ जेष्ठ २०८२ १५:०८ आइतबार ३ मिनेट पाठ
भर्खरका समाचार

ओलीको निर्देशन: १५ गते राजावादीलाई निस्तेज पार्नू, काठमाडौं कब्जा गर्नू

‘म साथीहरूलाई भन्न चाहन्छु, निर्देशन पछि आउला। यहाँबाट उठ्ने वित्तिकै १५ गतेको तयारी थाल्नुस्। १५ गते केके गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ’

मस्तिष्क मृत व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजोको एकै व्यक्तिमा सफल प्रत्यारोपण

मिर्गौला र कलेजो एक ४२ वर्षिया महिलामा प्रत्यारोपण गरिएको छ । प्रत्यारोपित व्यक्तिले स्वास्थ्य लाभ गरिरहेको र केही दिनमै डिस्चार्ज हुने तयारीमा अस्पतालको छ।

वडाध्यक्षहरूलाई ओलीले भने: चुनाव जितेपछि चङ्गाको धागो जसरी नकाटिनु

राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्वहरू सल्बलाउँदा एमालेहरूको मनोवल गिर्न नहुने उल्लेख गर्दै लाज नमानीकन जनतालाई रैती हुन पाऊँ भन्नेहरूले फैलाउने भ्रम चिर्न प्रधानमन्त्री ओलीले आग्रह गरे।

पवित्र हिमालयमा केबलकार परियोजनाविरुद्ध आदिवासी नेपाली

यस द्वन्द्वले विश्वभरका आदिवासी समुदायको अवस्था चित्रण गर्दछ। उनीहरुले विश्वमा ६ प्रतिशत मानिसको मात्र प्रतिनिधित्व गरेपनि पृथ्वीको एक चौथाइ भागको संरक्षण गरेका छन्।

ग्राहक विशेष

ओलीको निर्देशन: १५ गते राजावादीलाई निस्तेज पार्नू, काठमाडौं कब्जा गर्नू

‘म साथीहरूलाई भन्न चाहन्छु, निर्देशन पछि आउला। यहाँबाट उठ्ने वित्तिकै १५ गतेको तयारी थाल्नुस्। १५ गते केके गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ’

वडाध्यक्षहरूलाई ओलीले भने: चुनाव जितेपछि चङ्गाको धागो जसरी नकाटिनु

राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्वहरू सल्बलाउँदा एमालेहरूको मनोवल गिर्न नहुने उल्लेख गर्दै लाज नमानीकन जनतालाई रैती हुन पाऊँ भन्नेहरूले फैलाउने भ्रम चिर्न प्रधानमन्त्री ओलीले आग्रह गरे।

प्रधानमन्त्रीको टिप्पणीः यी राजावादी होइनन्, खाओवादी हुन्

‘सबै झुटा, बेइमान कुरा गर्ने, चाप्लुसी गर्ने मण्डलेहरुको स्वाभाव हो। बानी हो। जनता अल्मल्याउने, भ्रममा पार्ने ।’

०४६ सालभन्दा अगाडि नेपालमा कराते प्रतिबन्धित थियाे : उपप्रधानमन्त्री सिंह

०४६ सालकाे जनआन्दोलनपछि खुला रूपमा खेलकुद प्रतियोगिता आयाेजना गर्न र खेल्न पाउने अवस्था बनेकाे भन्दै उनले निरंकुश र प्रजातान्त्रिक व्यवस्थामा के फरक हुन्छ भन्ने बुझ्न आग्रह गरे।

नागरिक खोज

शेरा दरबार प्रकरण : अन्नपूर्ण फार्मिङलाई प्रस्टीकरणका लागि सात दिने म्याद

शेरा दरबारको जग्गा निजी कम्पनीका नाममा बनाइएको समाचार पहिलो पटक नागरिक दैनिकले २०८१ पुस ९ गते प्रकाशित गरेको थियो।

खाद्य संस्थानको जग्गा कौडीको भाउमा किनबेच

नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीको बेनी बजारस्थित नेपाल खाद्य संस्थानका नाममा रहेको कित्ता नं. २ ख १७९ र २ ख ३६४ को जग्गा किनबेच गरेको पाइएको हो।

६० कराेड पर्ने खाद्य संस्थानको जग्गा एक करोडमा किनबेच

नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीस्थित बेनी बजारको तत्कालीन नेपाल खाद्य संस्थानको नाममा रहेको कित्ता नं २ खं १७९ र २ ख ३६४ को जग्गा कौडीको भाउमा किनबेच भएको पाइएको हो ।

अन्ततः शेरा दरबारको जग्गा राष्ट्रियकरण गरिने

सरकारले नुवाकोटस्थित शेरा दरबार क्षेत्रले चर्चेको एक सय ६४ रोपनी १३ आना जग्गा राष्ट्रियकरण गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ।

शेरा दरबार जग्गा प्रकरण : अन्तिम सेयर कारोबारसम्म दाहाल नै प्रधानमन्त्री

नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गा मध्ये १६४ रोपनी जग्गाको हदबन्दी छुट दिई व्यक्तिका नाममा पठाउने प्रक्रियाको सुरुआत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला अघि बढेको पाइएको छ।

हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन जुट्यो सरकार

नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी सरकारका नाममा ल्याउने प्रक्रिया थालनीका लागि सम्बन्धित मन्त्रालय लागेका छन्।

शेरा दरबार जग्गा प्रकरण: अनुसन्धान चाँडो सकाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले शेरा दरबारले चर्चेको जग्गाबारे चाँडो अनुसन्धान सकाउन प्रहरीलाई निर्देशन दिएका छन्।

शेरा दरबार: १६३ रोपनी सरकारका नाममा ल्याउन सिआइबीको सिफारिस

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये १६३ रोपनी जग्गा जफत गर्न सरकारसमक्ष सिफारिस गरेको छ।

शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउन सिफारिस

नुवाकोटस्थित शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये १६३ रोपनी जग्गा सरकारको नाममा हुनुपर्ने निष्कर्ष निकालिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सो निष्कर्ष निकाल्दै सरकारको नाममा ल्याउन सिफारिस गरेको हो ।

दाहाल प्रधानमन्त्रीकालमै शेरा दरबारमा माओवादीको कुदृष्टि

नुवाकोटको विदुरमा शेरा दरबारले चर्चेको एक सय ८४ रोपनी जग्गा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएकै बेलामा उनको स्वकीय सचिवालयमा रहेका विकेश श्रेष्ठका नाममा सेयर हस्तान्तरण भएको देखिएको छ।

पवित्र हिमालयमा केबलकार परियोजनाविरुद्ध आदिवासी नेपाली

यस द्वन्द्वले विश्वभरका आदिवासी समुदायको अवस्था चित्रण गर्दछ। उनीहरुले विश्वमा ६ प्रतिशत मानिसको मात्र प्रतिनिधित्व गरेपनि पृथ्वीको एक चौथाइ भागको संरक्षण गरेका छन्।

यस वर्षको विपद्ः २० लाख नागरिक प्रभावित हुने अनुमान

यसपाली प्रस्तावित कार्ययोजनामा हरेक एक/एक महिनामा विपद्को अवस्थाका विषयमा अनुगमन, मूल्याङ्कन तथा समीक्षासमेत गर्ने योजना अघि सारिएको केसीले बताए।

सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यको बिदाइ

महानिरीक्षक थापाबाट मायाको चिनो ग्रहण गर्दै आचार्यले आफ्नो सेवा अवधिमा गरेका अनुभव सुनाएका थिए ।

अंशुको हत्यामा संलग्नलाई पक्राउकाे माग गर्दै प्रदर्शन

उनीहरूले भ्रष्ट सरकार मुर्दावाद, स्थानीय प्रशासन मुर्दावाद, न्यायाधीश मुर्दावाद, छोरा मर्‍यो, न्याय नमरोस् नारासहितको प्लेकार्ड बोकेका थिए।

मनकामना गएका भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु

इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर गुजरात पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको आज मृत्यु भएको हो ।

असई हुँ भन्दै ठगी गर्ने २६ वर्षीय युवक पक्राउ

उनले धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित धामी होटलका सञ्चालक मोहन सिंह धामीलाई ठगी गरेको प्रहरीले जानकारी दिएको छ।

निजामती विधेयकमा असन्तुष्टि जनाउँदै मन्त्रालयमा कर्मचारीको धर्ना

विधेयकले कर्मचारीको मनोबल घटाउने काम गर्ने भन्दै आफूहरूको माग मुद्दामा सरकार र संसदीय समिति गम्भीर नभए सोमबारदेखि सशक्त आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा

आर्थिक सर्वेक्षण, संस्थानहरुको प्रगति, मन्त्रालयगत प्रगति विवरणको तयारी अन्तिम चरणमा पुगेको हो ।

ताप्लेजुङमा चालु बजेट ७५ प्रतिशत खर्च हुँदा पुँजीगत २९ प्रतिशतमा सीमित

कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार बैशाख मसान्तसम्ममा सङ्घीयतर्फ २९ प्रतिशत हाराहारी मात्र पुँजीगत बजेट खर्च भएको छ ।

‘विदेशको दुखभन्दा रुद्राक्षको सामान बनाएर बेच्न सजिलो’

रुद्राक्षका सामान बनाउन उनले धनकुटा, पाँचथर, भोजपुरबाट रुद्राक्ष किनेर माला, झोला, ढाकी, ज्याकेट बनाउँछन्।

भिडियो

'सर्वसाधारणले ढुक्कसँग चाडबाड मनाए हुन्छ, योजनाबद्ध सुरक्षा दिइरहेका छौं’ (नागरिक संवाद)

नेपाल प्रहरीले चाडबाडमा संघिय राजधानी ‘काठमाडौ’को सुरक्षामा कुनै कसुर बाँकी नराख्ने जनाएको छ।

पहिला देशकै फिल्म बजारलाई दह्रो बनाउन जरुरी: निर्देशक लामा

नेपाली फिल्म उद्योगमा बर्सेनि ८० वटा फिल्म बन्छन्। तिनको न्यूनतम लागत ५० लाखको दरले पनि चार अर्ब बराबरको लगानी भएको देखिन्छ। कहिलेकाहीँ यो कम वा बेसी पनि हुनसक्छ तर केही सीमित नेपाली फिल्मले मात्र लगानी उठाउने गर्छन्।

के प्रधानमन्त्री दाहालको छिमेकसँग सन्तुलित सम्बन्ध राख्ने प्रयास सफल होला त ?

अघिल्ला दुई साता परराष्ट्र सम्बन्धका हिसाबले महत्त्वपूर्ण रहे। प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यु योर्क गए।

पारखीको रोजाइ ‘नेपाली कफी’ (नागरिक संवाद)

क्याफेहरू लहडले खुलेका छैनन्, कफीका पारखी जमात बढ्दै गएपछि व्यवसायीहरू स्वाभावतः आकर्षित भएका हुन्।

किन हुन्छ स्वास्थ्यकर्मी माथि आक्रमण ? (नागरिक दृष्टिकोण)

एक महिनामा ९ वटा अस्पताल र विभिन्न स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको छ। पोखरास्थित मणिपाल कलेजका एक चिकित्सकमाथि आइतबार कुटपिट भयो।

मुटुरोग विशेषज्ञसँग मायाका कुरा

नेशनल कार्डियक सेन्टरका संस्थापक अध्यक्ष डा.अनिल नेपालका केही चर्चित मुटुरोग विशेषज्ञमध्ये एक हुन्।

सम्पादकहरूका दृष्टिकोणमा संविधान कार्यान्वयनका आठ वर्ष (नागरिक संवाद)

संविधानसभाबाट संविधान जारी भएको ८ वर्ष पूरा भएको छ। नौ वर्षमा हिँड्न लागेको संविधान अनुसार तीन तहका निर्वाचन दुई पटक भए पनि परिकल्पना गरिएका कानुनहरू अहिलेसम्म निर्माण हुन सकेका छैनन्।

सुन्दरताको परम्परागत बुझाइ बदल्नु जरुरी छः जेन दिपिका ग्यारेट

चौथो संस्करणको ‘मिस युनिभर्स नेपाल २०२३’ को उपाधि विजेता जेन दिपिका ग्यारेटले सुन्दरताको परम्परागत बुझाइ नै बदल्नु जरुरी भएको बताएकी छन्।

‘समाजवाद भन्ने तर पुँजीवादमा नाच्ने भएरै देश बिग्रेको हो’

नेकपा (एमाले) मै रहेका वामदेव गौतम भन्नेबित्तिकै राष्ट्रिय राजनीतिमा हलचल गराउने नेताका रूपमा चिनिन्थ्यो।

संविधान कार्यान्वयन गर्न पार्टीहरू इमान्दार हुनुपर्छ : कृष्णगोपाल श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठले संविधान संशोधनमा सबै राजनीतिक दलको सहमति हुनुपर्ने आवश्यकता औँल्याएका छन्। सबै जनताका सुझाव र आवश्यकताका आधारमा मात्र संविधानमा संशोधन गर्नुपर्ने उनको भनाइ छ।

अग्रगामी संविधान संशोधन गर्न हामी तयार छौँ : नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठले संविधानका सबै उपलब्धिको रक्षा गर्ने गरी अग्रगामी हिसाबले संविधान संशोधन गर्न आफूहरू तयार रहेको बताएका छन्।

‘कहिले रूख भन्या छ कहिले सूर्य, त्यसरी पनि हामी कमजोर भयौं!’

नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष पम्फा भुसाल यस दलकी पुराना र प्रभावशाली नेतामध्ये एक हुन्।

खेल

आईपीएल : प्लेअफ पुगेका चारै टिमको क्वालिफायर सम्भावना कायमै, गुजरात र चेन्नई भिड्दै

१३ खेलबाट मात्र ६ अंक भएको महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई तालिकाको पुछार दशौं स्थानमा छ । गुजरातलाई पराजित गर्दै चेन्नई जारी सिजनमा सुखद् अन्त्य गर्ने योजनामा हुनेछ ।

को हुन् भारतीय टेस्ट टिमका क्याप्टेन शुभमन गिल ?

भारतीय टेस्ट क्रिकेटबाट क्याप्टेन रोहित शर्मा र अर्का भरपर्दा ब्याट्सम्यान विराट कोहलीले सन्यास घोषणा गरेपछि अधिकांश नयाँ र युवा खेलाडीलाई समेट्दै भारतले नयाँ टिम घोषणा गरेको हो।

साफ महिला क्लब च्याम्पियनसिप पहिलो संस्करण नेपालमा

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा आयोजना हुने भएको छ।

रामे मगरको टोलीलाई उपाधि

प्रोफेसनल गल्फर रामे मगरको टोलीले शनिबार सूर्य नेपाल गल्फ टुर २०२४-२५ को सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि जितेको छ।

सुशीलले जिते हाफ म्याराथन

त्रिभुवन आर्मी क्लबका सुशीलकुमार शाहीले ललितपुरमा शनिबार भएको वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा पुरुषतर्फको उपाधि जितेका छन्।

आइपिएल : दिल्लीले पञ्जाबलाई ६ विकेटले हरायो

समीर रिजवीको अविजित अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ।

नागरिक परिवार

भत्कियो ‘व्यापार चक्र’

फेन्सी व्यवसाय गर्दै आएका प्रमोद गजुरेल अहिले तीनवटा पिरलोमा छन् । बैंकले दिनहुँ फोन गरेर ब्याज तिर्न ताकेका गरेको छ । घरबेटीले सटरको भाडा तिर्न दबाब दिइरहेका छन् । असार मसान्तसम्म कर तिर्न नसके फाइन लाग्छ ।

ढाँड केर्मीको गलैंचा

भाते निद्राले गलायो थापा र लामालाई ! आँखा चिम्ले पनि आएन निद्रा मलाई । कति गरे पनि निद्रा आएन । परेली जोडिरहे पनि एक झप्को निदाउन सकिनँ म ।

गलत बुझाइको सम्भाव्यता

एउटा सानो गाउँमा एक जना धनी व्यक्ति थिए। उनी जति धेरै धनी थिए त्यति नै बढी कन्जुस थिए। उनी यतिसम्म लोभी थिए कि उनको घरमा भिक्षा माग्न आउने भिक्षुकलाई पनि खाली हात फिर्ता पठाइ दिन्थे। त्यसैले त्यो गाउँमा आउने सम्पूर्ण नयाँ भिक्षुकलाई ती धनी व्यक्तिको घरमा नजान विशेष आग्रह गरिन्थ्यो।

बौद्ध दर्शनः एक टेड टक

अहिले बुद्ध धर्म र बौद्ध दर्शनमा चाख लिनेको संख्या दिनानुदिन बढिरहेको छ । रुचि लिएर भरखरै अध्ययन शुरु गर्नेको लागि अनेकन समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । कहाँबाट शुरु गर्ने, कसरी बुझ्ने इत्यादि ।

अमेरिकालाई महाशक्ति बनाउने भाइरस

महामारीले संसारको राजनीतिक नक्सा बदल्छ । यो कुरा इतिहासमा कयौँ पटक प्रमाणित भएका छन् । यस पटकको कोरोनाभाइरस महामारीले के अहिलेको भूराजनीतिक दिशालाई केही परिवर्तन गर्ला ? अहिले यसबारे छलफल चलिरहेको छ ।

कोरोना भाइरसको खोपमा हर्स सु स्क्र्याबको रगत !

१० आँखायुक्त हर्स सु स्क्र्याब करिब ३० करोड वर्षदेखि पृथ्वीमा शान्तिपूर्वक बसिरहेका छन् । जुन बेलादेखि वैज्ञानिकहरुले यसको रगत हाम्रो शरीरका कतिपय रोग उपचारमा प्रयोग गर्न सकिने पत्ता लगाए, त्यसपछि यिनको जीवन खतरामा पर्न थाल्यो ।

मास्क लगाउन किन अटेर गर्छन् पुरुष ?

कोरोनाको महामारीका बीच मोनिकाले आफ्ना पति इडुआर्डोलाई हरबखत मास्क लगाएर हिँड्न सम्झाउँथिन् तर उनका पति झिँजो मानिरहन्थे । मास्ककै कारणले दुवैबीच वादविवाद र मन मुटाव हुन थालेपछि मोनिकाले उनलाई छाडेर सात वर्षे छोरो बोकेर माइती हिँडिन् ।

बेसार शुभ मात्र होइन, औषधीय गुणले भरिएको पनि छ

केही वर्षअघि लण्डनस्थित एउटा कफी पसलमा मैले पहिलोपटक बेसार मिसाइएको दूध पेयका रुपमा राखिएको देख्दा विश्वासै लागेन ।

दयालु भाइरस

सारा संसार कोभिड-१९ को महामारीले जकडिएको छ । यसका लागि जम्मा एउटा भाइरस जिम्मेवार छ, जसलाई नयाँ कोरोना भाइरस या सार्स सिओभी–२ नामकरण गरिएको छ ।

बन्दाबन्दीमा साइकल यात्रा

चैत एघारबाट बन्दाबन्दीको घोषण भयो । हातका औंला भाँच्दा भाँच्दै लकडाउन थपिँदै गयो । बन्दाबन्दी खुल्ने आसमा दिन बिते । अन्योल बढ्दै गए ।